सरकारले पेट्रोलको मुल्य घटाएर ,काठमाडौंमा निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । एक्काकासी पेट्रोल अभाव भए पछि जनता मारमा परेका छन भने नेपाल आर्मी तथा अन्य सरकार को मातहत मा रहेका पेट्रोल पम्पहरूमा बिहान ५ बजे देखि लाइन लागि राखेको छ । सरकारले पेट्रोल पम्पहरु लाई आफ्नो निगरानीमा राख्न नसक्दा जनताहरु मारमा परेको स्थानीय सेवा ग्राही राज कुमार शाहीले बताउनु भयो ।