भीमदत्त नगरपालिकाका नगर उपप्रमुख द्धारा आर्थिक सहयोग

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले आफ्नो पारिश्रमिक बाट अशायहाय तथा गरिवलाई सहयोग गर्नु भएको् छ । आफ्नो जन्मदिनको अवशरमा उहाले गरिव विपन्न तथा अभिभावक गुमाएका अनाथ वालवालिकाहरु लाई सहयोग गर्नु भएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले आफुले पाएको तिन महिना वरावरको पारिश्रमीक बाट नगर भित्र रहेका गरिव विपन्न तथा अभिभावक गुमाएका अनाथ वालवालिकाहरु लाई नगद तथा खाद्यान्न सहयोग गर्नु भएको हो । आफ्नो जन्म दिनको अवशरमा उपप्रमुख लेखकले भीमदत्त नगरपालिका वडा नम्वर १३, १४, १० मा रहेको अशाहाय तथा गरिव परिवार लाई नगद तथा खाद्यान्न सहयोग गर्नु भएको छ । यसै गरि उहाले समाजसेवी महिलाहरुले स्थापना गरेको दिदि वहीनी समुह लाई विपदको वेला आवश्यक पर्ने काृषका लागी रु दश हजार नगद सहयोग गर्नु भएको छ । साथै उहाले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १५ थान डस्टविन समेत सहयोग गर्नु भएको छ ।
उपप्रमुख लेखकले आफ्नो जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखिहरु लाई सहयोग होस भन्ने उद्देश्यले सानै भए पनी सहयोग गरेको वताउनु भएको छ । उहाले आफ्नो जन्म दिन महकाली वाल अनाथालयका वालवालिका लाई एक छाक खाना खुवाएर उनीहरु संगै मनाउनु भएको छ । उपप्रमुख लेखक समय समयमा गाँउ वडा तथा टोलहरुमा गएर समस्या वुझ्दै समाधानको लागी समेत पहल गर्दै आउनु भएको छ ।

 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?