चुनाव जितेपछि ‘सरल’ मतदातालाई धन्यवाद दिन गाँउ गाँउमा कञ्चनपुर, १८ मंसिर

४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र २(क)बाट निर्वाचित प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल) मतदातालाई धन्यवाद दिन गाँउ गाँउमा पुगेका छन ।
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका सरलले चुनाव अघि मतदातासंग चुनाव जितेपनि हारेपनि पछि जनतालाई धन्यवाद दिन र जनतासंग गरेका बाचा अनुरुप काम गर्ने प्रतिबद्धता जोहर गरेका थिए ।
जनतासंग चुनाव अघि बाचा गरे अनुरुप मतदाताका गुनासा, अपेक्षा एव सुझाव संकलनका साथै धन्यवाद कृतज्ञता प्रकट गरिरहेका छन । चुनाव जिते वा हारेपनि कुनैपनि नेता गाँउ नदेखिने गुनासो चिर्दै सरल जनतासंग भलाकुसारीमा छन । सरललाई विगतको जस्तै जनताले स्वागत एव सम्मान गरिरहेका छन ।
जनताले जितेपछि गाँउ गाँउ आएमा सरले आफुहरुलाई धन्यवाद दिएको भन्दै खुसी व्यक्त गरिरहेका छन । कतिपयले सरलको राजनीतिकलाई भविष्य हेरेका छन । सरलले जनताको अपेक्षा र नेता कार्यकर्तालाई सन्तुलित राख्न सके क्षेत्र २संघकै नेतृत्व हाक्नसक्ने बताईरहेका छन । सरलले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गरेर क्षेत्रका समस्या समाधान गर्दै सम्बृद्धि बनाउने प्रतिबद्धता दोहो¥याईरहेका छन ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?