कंचनपुरको क्षेत्र नं ३(क) मा नेकपा एस का रावल निर्वाचित

कंचनपुरको क्षेत्र नं ३(क) मा नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सार्वजनिक मतपरिणाम अनुसार रावलले ७,१३२ मत प्राप्त गर्दा राप्रपाका धर्मराज जोशीले ५,४०१ मत ल्याएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका टेकेन्द्र भट्ट ४,६८६ मत सहित तेस्रो बने।

कंचनपुरमा सत्ता गठबन्धन दलहरू बीच मित्रवत् प्रतिस्पर्धाको सहमति भएको थियो। जसमा माओवादीले भट्टलाई टिकट दिदा समाजवदीले रावललाई टिकट दिएको थियो।

ताजा खबर

नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘नागरिकसंग मेयर कार्यक्रम’ प्रभावकारी...

इजरायली राजदूत हानान गोडर विपिन जोशीको घरमा, उद्धारका लागि प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि इजरायली राजदूत हानान गोडर महेन्द्रनगर...

इजरायली राजदूत हानान गोडरले विपिन जोशीको घर पुगेर गरे उद्धारको प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि ईजरायली राजदुत हनान गोडेर गोल्ड...

जैविक तटवन्ध निर्माण पछी किसानहरु हर्षित

कञ्चनपुर - जैविक तटवन्ध निर्माण पछी शुक्लाफाटा नगरपालिकाको वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?