कंचनपुरको क्षेत्र नं ३(क) मा नेकपा एस का रावल निर्वाचित

कंचनपुरको क्षेत्र नं ३(क) मा नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सार्वजनिक मतपरिणाम अनुसार रावलले ७,१३२ मत प्राप्त गर्दा राप्रपाका धर्मराज जोशीले ५,४०१ मत ल्याएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका टेकेन्द्र भट्ट ४,६८६ मत सहित तेस्रो बने।

कंचनपुरमा सत्ता गठबन्धन दलहरू बीच मित्रवत् प्रतिस्पर्धाको सहमति भएको थियो। जसमा माओवादीले भट्टलाई टिकट दिदा समाजवदीले रावललाई टिकट दिएको थियो।

ताजा खबर

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?