एउटै मालामा लेखक र भट्ट, सधैं सँगसँगै काम गर्न मतदाताकाे आग्रह

कञ्चनपुर, २५ कार्तिक
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय रमेश लेखक, टेकेन्द्र प्रशाद भट्ट र यज्ञराज जोशीलाई हल्दुखालका जनताले आर्शिवाद दिएका छन ।
भीमदत्त नगरपालिका ७ हल्दुखालमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा स्थानीय जनताले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय लेखक, प्रशाद भट्ट र जोशीलाई एकै मालामा बेरेर आर्शिवाद दिएका हुन ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लेखक, ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार भट्ट र काँग्रेस प्रदेशका समानुपातिक उम्मेदवार जोशीलाई जनताले एकै मालामा बेरेर आशिर्वाद दिएका छन । स्थानीयले पनि संविधान रक्षा, व्यवस्था जोगाउनेदेखि सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सघाउने बाचा गरेका छन । कार्यक्रममा उम्मेदवार त्रय लेखक, भट्ट र जोशीले जनताले दिएको जनताले दिएको मत अनुरुप क्षेत्रको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै भारीमतका साथ जिताउन आब्हान गरेका छन । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले भीमदत्त नगरपालिका ७ हल्दुखाल क्षेत्रबाट भारीमत दिलाउने प्रतिज्ञा गरेका छन ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?