बेलौरीका पुर्व प्राचार्य रावत भन्छन, ‘बिना मगरले चुनाव जितेपछि क्षेत्रको विकास हुन्छ,

कञ्चनपुर, २०
आगामी ४ मंसिरमा हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र तिनका उम्मेदबार चुनावी मैदानमा होमिएका छन ।
मत माग्नका लागि उम्मेदवार सहित राजनीतिक दलहरुले जनताको घरदैलो केन्द्रीत कार्यक्रम अघि बढाएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय बिना मगर, दिवान सिह विष्ट र बिन्दु रानाले समेत जनताको घरदैलो केन्द्रीत गरेका छन । यही सिलसिलामा बेलौरी नगरपालिका ८ कलकत्ता जनताको घरदैलोमा मत माग्न पुगेकी बिना मगरलाई बेलौरी पुर्व शिक्षक एव जनज्योती माविका प्राचार्य लाल बहादुर रावतले आर्शिवाद दिएका छन । बेलौरी क्षेत्रका बुद्धिजिवी शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका रावतले बिना मगरले जितेपछि क्षेत्रको विकासले तिव्रता पाउने बताएका छन । उनले आफुलाई उदाहरण दिदै मैले जितेपछि फुस भन्दै विश्लेषण गरेका छन ।
‘मैले भने बिना मगर जी ठुलो रुख बुझ्नुहोस किनभने त्यो छायादार व्यक्तित्व हुन, प्रचण्ड जीको बुहारी हुन, प्रचण्ड सत्तामा नभएपनि प्रधानमन्त्री हुन, ‘बिना मगरसंग व्यक्तित्व छ ।’ प्राचार्य रावतले पुर्वमन्त्री मगरलाई पुन शुभकामना दिदै जितेर आउन आब्हान गर्नुभयो । ‘बिना मगरले चुनाव जितेपछि हाम्रो क्षेत्रको विकासमा तिव्रता आउँछ, ‘पुर्व प्रअ रावतले भने, ‘मैले जितेपछि फुस ।’ बिना मगर सिधै शक्ति केन्द्रसंग जोडिएको बताउदै उनले अहिले जितेपछि थप विकासको अपेक्षा गर्नुभयो । दक्षिणी क्षेत्रको शिक्षामा लामो समय योगदान पु¥याएका रावलको आर्शिवाद पाएपछि बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार मगर सहितका गठबन्धनका नेता कार्यकर्ता हर्षित भएका छन ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?