लेखापाल विष्टद्धारा जन्मदिनको अवसरमा अनाथालयमा खाद्यान्न तथा मिठाई वितरण

महेन्द्रनगर २३ साउन । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा कार्यरत लेखापाल पुस्कर विष्टले विगतझै यसपालिको जन्मोत्सवका अवसरमा पनि अनाथ बाबबालिकालाई सम्झीएका छन् ।

हरेक वर्ष जन्म दिनको अवसरमा विभिन्न सामाजिक कार्य गदैँ आएको लेखापाल विष्टले २४ औँ जन्मोसवमा कञ्चनपुरको महेन्द्रनगर स्थित कञ्चन बाल अनाथालयलाइ खाद्यान्न फलफुल तथा मिठाई वितरण गर्नु भएको हो ।

मालिकार्जुन गाउँपालिकामा कार्यरत विष्टले साथिहरुमार्फत अनाथल बालबालिकालाई चामन , दाल नुन- तेल स्याउ, मिठाई र रियल जुस वितरण गर्नु भएको हो । राष्ट्र सेवासँगै सामाजिक कार्य पनि गर्दै आएका लेखापाल विष्टले जन्म दिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यत्त गरे ।

‘जन्मदिनको अवसरमा भौतिक रुपमा उपस्थित हुन नसके पनि साथिहरु मार्फत सक्दो सहयोग गरेका छु ।’ उहाँले भन्नुभयो ‘जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सबैले सामाजिक कार्यमा लगाउनु पर्छ ।’

उहाँले महेन्द्रनगरका पत्रकार मदन गिरी, दिनेश सिंह महरा लगायतका आफ्ना साथिहरुमार्फत अनाथालयमा सहयोग गरेका हुन् । विगत २ देखि जन्मदिनको अवसरमा अनाथालयमा सहयोग गर्दै आएका छन ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?