तनहुँको चुँदीखोलामा डुबेर दुईको मृत्यु

तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।

[Sassy_Social_Share total_shares="ON"]

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

झण्डै ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

जेठ ९ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा...

भृकुटीले गर्यो पहिलो ब्याज इलेक्ट्रिकलका विद्यार्थीको बिदाइ

महेन्द्रनगर । कञ्चनपुरको भृकुटी माद्यमिक बिधालयमा संचालित इलेक्ट्रिकल इन्जिनियरिङ्ग...

कृषिलाई आधुनिकीकरण तर्फ लैजादै युवा हरुलाई रोजगारीको अवशर प्रदान गर्ने कुमालको योजना

महाकाली पारीको गाँउ भनेर चिनिने कञ्चनपुरको दोधारा चादनीको...

भीमदत्त नगरपालिका नेकपा एमालेको प्रतिवद्धता सार्वजनिक

आसन्न स्थानीय तहको निर्वाचनका लागीे भीमदत्त नगरपालिका नेकपा एमालेले...

जनताको समस्या समाधान गर्ने रेगमीको प्रतिवद्धता

आशन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि...
बेलोरि

Website developed by:

spot_img

छुटाउनु भयो कि ?