लागु औषधसहित दुई जना पक्राउ


महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । शुक्रबार भीमदत्त–४ खुलामञ्चबाट लागु औषधसहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छन् ।
लागु औषध नियन्त्रण व्युरोका प्रहरी हवल्दार पदम सिंह विष्टका अनुसार भीमदत्त–४ बसपार्क बस्ने लोकेन्द्र राना मगर र भीनपा–४ गोबरैया बस्ने रवि सिंह रावललाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट फेनारगन ४३ एम्पुल, बुपिनफिन ४२ र डाईजेपम ६ एम्पुल लागु औषध बरामद गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?