बेदकोटबाट काठ बरामद

क्ञ्चनपुर, २६
कञ्चनपुरको बेदकोट नगरपालिका ७ मुसेपानीबाट तस्करी हुन लागेको काठ बरामद गरिएको छ । बिहीबार बेदकोट नगरपालिका ७ मुसेपानीबाट मिनी ट्रकमा काठ तस्करी गरिरहेको अवस्थामा काठ बरमद गरिएको छ । गणेश सामुदायिक वनका अध्यक्ष कृष्ण भण्डारीले चुरे जंगल क्षेत्रबाट काठ मिनी ट्रकमा तस्करी गरिरहेको अवस्थामा बरामद गरि वनमा बुझाएको बताए । उनका अनुसार बा३प३३५ नम्बरको ट्रकमा १२ गोलिया लोड गरेर तस्करी गरिरहेको अवस्थामा बरामद गरेर डिभिजन वन कार्यालयका बुझाएकोछ । डिभिजन वन कार्यालय कञ्चनपुरले उक्त काठ कसको हो, भन्ने बारेमा अध्ययन भईरहेको जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?