बैजनाथ माबि सिगलपट्टिमा भब्यताका साथ मनाइयो नारि दिवस

लालझाडी गाउँपालिका वडा नम्बर चार मा पर्ने बैजनाथ माध्यमिक विद्यालय सिगलपट्टि मा नारी दिवस भव्यताका साथ मनाइएको छ। वडा नम्बर चार अन्तरगतका सम्पूर्ण विद्यालयहरुमा कार्यरत महिला कर्मचारि हरु उपस्थित रहेको कार्यक्रममा स्थानिय महिलाहरूको पनि उत्तिकै सहभागिता रहेको थियो।     बैजनाथ माविकी शिक्षिका मैना देवी जोरा को अध्यक्षतामा गरिएको कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशिल समाजसेवी, बुद्धिजीवी ,महिला स्वास्थ्य स्वयंसेविका, जननिर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। मनोरञ्जनात्मक क्षेत्रतर्फ म्यूजिकल चेयर, र डेउडा प्रतियोगिता गरिएको छ।
बिहानको प्रभातफेरी संगै शुरु भएको कार्यक्रम कोणसभामा परिणत भई सडक नाटक समेत प्रदर्शन गरिएको थियो। कार्यक्रमका मूलभूत उद्देश्य हरुमा लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने, बलात्कार जस्ता जगन्य अपराधहरु अन्त्य गर्नुपर्ने, महिला सशक्तीकरणका लागि आवाज उठाउनुपर्ने कुराहरुमा जोड दिएको कार्यक्रम संयोजक लीलावती भट्टराईले जानकारी दिनुभयो लीलावती भट्टले जानकारी दिनुभयो।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?