लालझाडिमा एकीकृत शैक्षिक सुचना ब्यवस्थापन प्रणालि ( IEMIS) सम्बन्धि तालिम सम्पन्न :-

लालझाडिमा एकीकृत शैक्षिक सुचना ब्यवस्थापन प्रणालि ( IEMIS) सम्बन्धि तालिम सम्पन्न भएको  छ ।
लालझाडि गाउँपालिकामा विध्यालय हरुको एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणालि सम्बन्धि तालिम सम्पन्न भएको छ । बुधबार देखि लगातार तिन दिन सम्म चलेको तालिममा गाउपालिका स्थित विध्यालयका लेखापाल , IEMIS सम्बन्धि काम गर्ने शिक्षक र प्रधानाध्यापक हरुको उपस्थिति रहेको थियो।
सरकारले बिध्यार्थिहरुको अभिलेख मात्रै नभइ विद्यालय , शिक्षक एवं विद्यालयको समग्र अभिलेख राख्नको लागि IEMIS को अनिवार्य प्रयोग गर्नुपर्ने भन्ने निर्देशन भएसङ्गै सबै विद्यालयहरुको अभिलेख राख्न सहज हुने गरि विद्यालयका लेखापाल एवं प्रधानाध्यापक हरुलाइ उक्त सफ्टवेयर को बारेमा तिन दिनसम्म तालिम दिइएको गाउँपालिकाका प्राबिधिक सहायक कुबेर बहादुर बम ले जानकारि दिनुभयो।
लालझाडि गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले सिक्षालाइ प्रविधिसङ्ग जोड्नु अपरिहार्य रहेको र बिद्यालयको एकीकृत शैक्षिक सुचना ब्यवस्थापन सम्बन्धि तालिमले सुचना प्रविधिमा धेरै महत्व राख्ने विश्वास ब्यक्त गर्नुभयो।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?