बेलौरि न.पा. ५ स्थित जननमुना माध्यमिक विद्यालयमा शैक्षिक परामर्श कार्यक्रम सम्पन्न

बेलौरि न.पा. ५ स्थित जननमुना माध्यमिक विद्यालयमा शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
कंचनपुर को बेलौरि नगरपालिका वडा न. ५ रामनगर स्थित जन नमुना माध्यमिक विद्यालयल नमुना विद्यालय छनौटमा परे सङ्गै बिज्ञ ब्यक्ति हरुसङ्ग शैक्षिक गुणस्तर अभिबृदिको लागि छलफल गरिएको छ। विद्यालयमा कार्यरत शिक्षक, शिक्षक-अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी को उपस्थिति रहेको कार्यक्रममा लालझाडि गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्दराज भट्ट प्रमुख वक्ता रहनुभएको थियो। विद्यालयका प्रधानाध्यापक शिबलाल चौधरिले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर उकास्न गर्न सकिने बिभिन्न प्रयासहरुको बारेमा छलफल गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमर सिह चौधरि ले जानकारि दिनुभयो ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?