एकल महिलालाई सहयोग

शुक्लाफाटा नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मि शाहले आफ्नो सेवा सुविधा बाट प्राप्त रकम बाट नगर भित्र रहेका एकल महिला तथा विपन्न महिलाहरु लाई कम्वल वितरण गरेका छन ।
आफुले पाएको सेवा सिुविधा मार्फतको रकम बाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मि शाहले नगरपालिकामा गठन भएको मानव अधिकारका लागी एकल महिला सञ्जाल मार्फत ६० थान न्यानो कम्वल तथा नवगठित समितिलाई कार्यालय सञ्चालनको लागी सहज होस भनेररु ५००५ रुपैया नगद सहयोग हस्तान्तरण गरेका हुन । उक्त सहयोग हस्तान्तरण गर्दै कार्यपालिका सदस्य लक्ष्मि शाहले जनताहरुले आफुलाई सदस्यमा निर्वाचित गरे पछी धेरै ठुला काम केहि गर्न नसके पनी आज प्रेम दिवशको अवशरमा सानो सहयोग गरेको र आगामी दिनमा पनी सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
कार्यपालिका सदस्य लक्ष्मि शाहले उपलव्ध गराएको न्यानो कम्वल तथा नगद नगरप्रमुख दिलवहादुर ऐरले समितिलाई हस्तान्तरण गर्नु भएको थियो ।

 

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?