लालझाडी मा योग, ध्यान चिन्तन विकास कार्यक्रम सन्चालन

लालझाडि गाउपालिका वडा न. ४ स्थित श्री स्वतन्त्र माध्यमिक बिध्यालय, पर्सिया मा पुस्तकालय अध्ययन तथा योग, ध्यान, चिन्तन कार्यक्रम सन्चालन गरिएको छ। गाउपालिका को आधारभुत तथा माध्यमिक सिक्षा शाखा को आयोजनामा सन्चालन गरिएको कार्यक्रम माघ १६ र १७ गते गरि दुइ दिन सम्म चल्नेछ । गाउपालिकाको वडा न. ४ का अध्यक्ष बहादुर राना को अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउपालिका स्थित सस्थागत एवं सामुदायिक बिध्यालय का प्रधानाध्यापक हरु, लालझाडी प्रग्या प्रतिस्ठान का बिभिन्न बिभागिय प्रमुख र प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रम को औचित्य माथि प्रकास पार्दै सिक्षा साखा प्रमुख सिद्दराज भट्ट ले गाउपालिका क्षेत्रको समग्र सिक्षा प्रणालि लाइ सुधारको बाटोमा लैजान बिध्यार्थि सङ्गै सिक्षक पनि चलायमान र अध्ययनसिल हुनुपर्ने भएकाले कार्यक्रम ले सिक्ने र सिकाउने सन्दर्भमा निकै महत्व राख्ने जानकारि दिनुभयो। कार्यक्रममा आफ्नो बिचार राख्दै कार्यक्रमका अध्यक्ष एवं वडा न. ४ का अध्यक्ष बहादुर रानाले पछिल्लो समयमा मोबाइलफोन र इन्टरनेटको बढ्दो दुरुपयोग ले अध्ययन को समग्र स्थिति नै बिग्रदो रहेकाले यस्ता कार्यक्रमले त्यसतर्फ सुधारको बाटो राख्ने बिस्वास ब्यक्त गर्नुभयो।
सहभागिहरुले पनि कार्यक्रम को उद्देश्य बमोजिम आफुले सिकेका भरपुर कुराहरु बालबालिकामा लैजाने र बिध्यार्थि लाइ अध्ययनसिल बनाउने प्रयत्नमा लाग्ने प्रतिक्रिया दिनुभयो। लालझाडि प्रज्ञा प्रतिस्ठान को उद्देश्य बमोजिम नै आगामि दिनमा पनि सिक्षण सिकाइ लाइ प्रभावकारि र उद्धेश्यमुलक बनाउन र मेधावि बिध्यार्थि उत्पादनमा लागिपर्ने गाउपालिका अध्यक्ष मदन सेन बडायक ले जानकारि दिनुभयो।

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?