स्थापना दिवसको अवसरमा फलफुल तथा स्वास्थ्य सामग्री वितरण

प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति कञ्चनपुरले महाकाली अस्पतालमा फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
महाकाली अस्पतालको आईसोलेसनमा रहेका कोभिडका बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको हो । प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राजेन्द्र अवस्थी, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति सदस्य दुर्गा भट्ट, शुक्लाफाँटा नगर समितिका सचिव दिपक राज भट्ट, प्रेस सेन्टर कञ्चनपुरका जिल्ला अध्यक्ष अ?ण भट्ट लगायतका प्रेस सेन्टरका पदाधिकारीह?ले महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनका बिरामीह?लाइ स्वास्थ्य सामग्री सहित फलफूल बितरण गरेका हुन । प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा देशभरि विभिन्न कार्यक्रमह? गर्दै १८ औँ स्थापना दिवस मनाइरहेको छ ।
स्थापना दिवसको अवसरमा कञ्चनपुरमा समेत विविध कार्यक्रमह? गर्ने तयारी रहेको भएपनि कोरोनाका कारण वृहत कार्यक्रम हुन नसकिएकोे प्रेस सेन्टर कञ्चनपुरका जिल्ला अध्यक्ष अ?ण भट्ट बताउनुभयो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?