वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीद्वारा हात्ती पीडित परिवारलाई खाद्यान्न

कञ्चनपुर, २ माघ
कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले हात्ती पीडित परिवारलाई खाद्यान्न दिएका छन ।
भीमदत्त नगरपालिका १९ बाँगफाटाका तीन हात्ती पीडित परिवारलाई खाद्यान्न दिएका हुन ।
बाँगफाटाका स्थानीय कलावती भाट घाईते सहित भाटका तीन परिवारको घरमा जंगली हात्तीले क्षति गरेको थियो ।
‘म बिहान हात्ती प्रभावित क्षेत्रमा गएको थिए, ‘वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले भने, ‘उनीहरुको अवस्था समेत दयनिय रहेको पाईयो, यो शितलहरमा आफ्नो तर्फबाट समाजिक काम गरेको बताए ।’ उद्योगी व्यवसायी एव समाजसेवी समेत रहेका जोशीले हात्ती पीडित परिवारलाई आधारभूत आवश्यकता दाल चामल सहितको खाद्यान्न वितरण गरेका छन । बरिष्ठ उपाध्यक्ष जोशीले खाद्यान्न राहत दिएसंगै हात्ती पीडित परिवार हर्षित भएका छन । देशका तीन सरकार भएपनि कुनैपनि सरकारले पीडितलाई राहत नदिएपनि पीडितका लागि जोशी भगवान बनेर आएको भन्दै आभार प्रकट गरेका छन ।

ताजा खबर

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम...

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै ः घर आँगन मै स्वास्थ्य सेवा पाउँदै जनता

कञ्चनपुर, ३० असार । कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको...

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?