वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीद्वारा हात्ती पीडित परिवारलाई खाद्यान्न

कञ्चनपुर, २ माघ
कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले हात्ती पीडित परिवारलाई खाद्यान्न दिएका छन ।
भीमदत्त नगरपालिका १९ बाँगफाटाका तीन हात्ती पीडित परिवारलाई खाद्यान्न दिएका हुन ।
बाँगफाटाका स्थानीय कलावती भाट घाईते सहित भाटका तीन परिवारको घरमा जंगली हात्तीले क्षति गरेको थियो ।
‘म बिहान हात्ती प्रभावित क्षेत्रमा गएको थिए, ‘वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले भने, ‘उनीहरुको अवस्था समेत दयनिय रहेको पाईयो, यो शितलहरमा आफ्नो तर्फबाट समाजिक काम गरेको बताए ।’ उद्योगी व्यवसायी एव समाजसेवी समेत रहेका जोशीले हात्ती पीडित परिवारलाई आधारभूत आवश्यकता दाल चामल सहितको खाद्यान्न वितरण गरेका छन । बरिष्ठ उपाध्यक्ष जोशीले खाद्यान्न राहत दिएसंगै हात्ती पीडित परिवार हर्षित भएका छन । देशका तीन सरकार भएपनि कुनैपनि सरकारले पीडितलाई राहत नदिएपनि पीडितका लागि जोशी भगवान बनेर आएको भन्दै आभार प्रकट गरेका छन ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?