बागफाँटामा हात्तिको आताङ्कः मयेर विष्टद्धारा अनुगमन, घाईतलाई उपचारका लागि पठाईयो

 

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाको त्रिवेणी टोलमा बस्तीमा हात्तिले आक्रमण गरेको छ । बिहिबार राति शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आएका करिब दुई दर्जन हात्ति बस्ती पसेर आताङ्क मच्चाएको स्थानीयले बताएका छन् ।
भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष दामोदर महराले ११ बजे रात्रि हात्ति बस्ती पसेको बताए । उनका अनुसार हाक्तिले तीन घर भत्काएको छ । भने करिब डेढ विघा क्षेत्रफलमा रहेको तरकारी र अन्नबालीमा क्षती पु¥याएको छ । त्यस्तै हात्तिले घर भत्कादाँ च्यापिएर एक वृद्ध घाईते भएकी छिन् ।


मेयर विष्ट पिडित बस्तीमाः घाईतेको उपचारको व्यवस्था मिलाईयो
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाको त्रिवेणी टोलमा बस्तीमा हात्तिले आक्रमण गरेको छ । बिहिबार राति शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आएका करिब दुई दर्जन हात्ति बस्ती पसेर आताङ्क मच्चाएको थियो ।
भीमदत्त नगरपालिकका नगर प्रमुख सुरेन्द्र विष्टले घटना र पिडितको अवस्थाबारे स्थलगत अनुगमन गरि जानकारी लिएका छन् । उनले शुक्रबार बिहानै त्यहाँ पुगेर पिडितको अवस्था र क्षतीबारे जानकारी गरेका हुन् ।
हात्तिले तीन घर भत्काएको छ । भने करिब डेढ विघा क्षेत्रफलमा रहेको तरकारी र अन्नबालीमा पनि क्षती पु¥याएको छ । त्यस्तै हात्तिले घर भत्कादाँ च्यापिएर एक वृद्ध घाईते भएकी छिन् । अनुगनपछि नगर प्रमुख विष्टले पिडितको अवस्था र क्षतीबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको बताए । उनले क्षतीपुर्तीका लागि आवश्यक पहल गरिएको बताए ।
साथै घर भत्किउदाँ घाईते भएकी ८० वर्षीय कलावती भाटको उपचारका लागि तत्काल अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था मिलाईएको उनको भनाई छ । स्थानीयलाई हात्ति आताङ्क नियन्त्रणका लागि माग गरेका छन् ।

 

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?