एमाले कञ्चनपुरको अध्यक्ष मा बिष्ट प्यानल विजयि

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको अध्यक्ष मा  भिमदत्त नगरपालिका का मेयर सुरेन्द्र बिष्ट र उनको प्यानल नै विजय भएका छ्न ।
एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा पुरै विष्ट प्यानल निर्वाचित भएको हो ।
निर्वाचन समितिका सदस्य पुष्पराज ओझाका अनुसार बुधबार साँझ पदाधिकारीको मत गणना सम्पन्न भएको बताउदै  सुरेन्द्र विष्टले आफ्ना प्रत्यासी बिर बहादुर थापा(पातल)लाई हराउँदै अध्यक्षमा निर्वाचित हुनु  भएको पुष्टि गरेका हुन  ।  उनका अनुसार विष्टले आफ्ना प्रत्यासी थापालाई ९८मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले २ सय ८१ र थापाले १ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा लक्ष्मी बुढाले आफ्ना प्रत्यासी महेश पन्तलाई ४९मतको अन्तरले हाउँदै बुढा निर्वाचित भएकी छिन । बुढाले २ सय ५४ र पन्तले २ सय ५ मत ल्याएका थिए । सचिवमा भारी प्रतिस्पर्धा भएको छ । विष्ट प्यानलका तर्फबाट पल्लवराज भट्टले आफ्ना प्रत्यासी अशोक कुमार चन्दलाई ७ मतको हराउँदै सचिवमा निर्वाचित भएका छन । भट्टले २ सय ३३ र चन्दले २ सय २६मत ल्याएका थिए । उप सचिवमा दुवै विष्ट प्यानलकै निर्वाचित भएका छन । उप सचिवमा कर्ण बहादुर चन्दले सर्वाधिक मत ल्याएका छन । चन्दले सबैभन्दा बढि ३ सय ४७ मत ल्याएका छन । भने फैरु तामाङ्गले २ सय ९६ मत ल्याएका थिए । भने पातल प्यानलका शेर बहादुर चन्दले १ सय ९६ मत ल्याएका थिए । कुल ४ सय ९९ मतदाता मध्ये, ४ सय ७० मत खसेका थिए ।

यस्तो छ मत परिणाम              ४७० अन्तिम मतगणना परिणाम
वीर बहादुर थापा १८३
सुरेन्द्र बिष्ट २८१ विजयी
उपाध्यक्ष
महेश प्रशाद पन्त २०५
लक्ष्मी बुढा २५४ विजयी
सचीव
अशोक चन्द २२६
पल्लव राज भट्ट २३३ विजयी
उपसचिव
कर्ण बहादुर चन्द ३४७ विजयी
फैरु तामाङ २९६ विजयी
शेर बहादुर चन्द १९७
सबैलाइ हार्दिक बधाइ छ ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?