१७०मत गन्दा बिष्ट प्यानल नै अगाडी

पौष २८ महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको मतगणना जारी रहँदा१ ७० मत गणना भएका छन् ।

जसमा अध्यक्ष पदमा सुरेन्द्रबहादुर विष्टले अग्रता लिएका छन् भने अर्का प्रत्यासी वीरबहादुर थापा ‘पातल’ पछि रहेका छन् ।

पदाधिकारीको मतगणना भइरहँदा सबै पदमा सुरेन्द्र प्यानलकै उम्मेदवार अगाडि देखिएका छन् ।

यस्तो छ प्रारम्भिक मतपरिणाम –

अध्यक्ष
वीरबहादुर थापा – ७७
सुरेन्द्र बिष्ट – १०१

उपाध्यक्ष
महेशप्रसाद पन्त –६८
लक्ष्मी बुढा – १०१

सचिव
अशोक चन्द – ७५
पल्लव राज भट्ट – ९१

उपसचिव
कर्णबहादुर चन्द – १२८
फैरु तामाङ – १२१
शेरबहादुर चन्द – ६७

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?