बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा भिमदत्त नगरपालिका १६ मा रहेको  श्री प्रभात बिद्या निकेतनमा ब्यवस्थापन संकायमा अध्ययनरत कक्षा ११ र १२ का बिद्यार्थिहरुका लागि बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बिद्यालयका प्रधानध्यापक श्री शंकर दत्त भट्ट, सहायक प्रधानध्यापक श्री यज्ञराज पाण्डेय, शिक्षक देवराज जोशि, राजेन्द्र प्रशाद भट्ट, शाखा रहित बैंकिङ्ग सेवा केन्द्र लालपुरका बिरेन्द्र कलौनि सहित करिब ६० जना बिद्यार्थीहरको सहभागीता रहेको थियो । उक्त बित्तीय साक्षरता कार्यक्रमा माछापुच्छ्रे बैक महेन्द्रनगर शाखाका शाखा प्रबन्धक श्री दिपक खड्का, अपरेशन ईन्चार्ज सुरेश रावल ले बैकले प्रवाह गरिरहेका सेवा सुबिधाका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम सञ्चालन गरिएकोमा बिद्यालयका प्रधानध्यापक श्री शंकर दत्त भट्टले धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको संचालन माछापुच्छ्रे बैक ग्राहक सेवा केन्द्र शाखा रहित बैंकिङ्ग सेवा भिमदत्तनगरपालिका १६ का प्रमुख राजेन्द्र बहादुर चन्दले गर्नु भएको थियो।
Write to Rajendra Bahadur Chand

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?