लागु औषध सहीत दुईजना पक्राउ

कञ्चनपुरको गड्डाचौकी बाट लागु औषध सहीत दुईजना लाई प्रहरीले पक्राउ गरेको छ । विहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको ईलाका प्रहरी कार्यालय गड्डाचौकी बाट खटिएको टोलीले भीमदत्त नगरपालीका वडा नम्वर ६ का हरिश प्रसाद जोशी र सागर वोहरा लाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्ष्क चक्र वहादुर शाहका अनुसार शंका लागी चेकजाँच गर्दा जोशीको पर्ष भित्र लुकाई छिपाई राखेको ८.२५ ग्राम र वोहराको साथ बाट ०.६३ ग्राम चरेश फेला पारि पक्राउ गरेर थप अनुसन्धान भइृरहेको छ ।

ताजा खबर

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौँ २५ वैशाख  युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको...

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ, २५ वैशाख  सरकारले विदेशस्थित १५ जना अवैतानिक वाणिज्य दूत...

सासद महताद्वारा जनताका गुनासा समाधान गर्न टोलफ्री नम्वर सहित सचिवालय सञ्चालनमा

कञ्चनपुर २५बैशाख प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले क्षेत्रका जनताका...

संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, २२ वैशाख सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?