लालझाडिमा हुने अफरोड म्याराथन को सम्पुर्ण तयारि पुरा

भोजराज भट्ट                                        
यहि पौस ११ गते आइतबार सम्पन्न हुने  लालझाडि गाउपालिका- २ स्थित कन्ज खेलमैदान मा हुने अफरोड म्याराथन को सम्पुर्ण तयारि पुरा भएको छ । लालझाडि प्रज्ञा प्रतिस्ठान खेलकुद बिभाग को आयोजनामा हुने अफरोड म्याराथन को सम्पुर्ण तयारि पुरा भैसकेको खेलकुद बिभाग प्रमुख सुरेन्द्र बहादुर बोहराले जानकारि दिनुभएको छ । बिध्यालय तहका १४ देखि २० बर्स उमेर समुहका ६० जनाभन्दा बढि प्रतिस्पर्धि हुने अनुमान गरिएको कार्यक्रम करिब २ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्न पाउने आयोजकको दाबि छ । प्रथम पुरुस्कार ८०००, द्वितिय पुरुस्कार ६००० , तृतीय पुरुस्कार ५००० र सान्तवना पुरुस्कार ४००० राखिएको छ । बिध्यार्थिमा अनुशासन, लगनसिलता र गतिशीलता का लागि खेलकुद महत्वपुर्ण पाटो रहेको हुनाले कार्यक्रम लाइ भब्यताका साथ सम्पन्न गराउन का लागि गाउपालिका प्रमुख मदन सेन बडायक ले सम्बन्धित सबै पक्षसङ्ग अपिल गर्नुभएको छ। अध्यक्ष बडायक ले कार्यक्रम भब्यताका साथ सम्पन्न हुने र आगामि दिनमा पनि यस्ता कार्यक्रम एवं खेलकुद को बिकासको लागि टेवा पुर्‍याउन सबै खाले संयन्त्र परिचालन गरेर गाउपालिका क्षेत्रमा रास्ट्रीय स्तरका खेलाडि उत्पादन गराउने उद्देस्य राखेको जानकारि गराउनुभयो। गाउपालिकाका सिक्षा शाखा प्रमुख सिद्धराज भट्ट ले पढाइका अतिरिक्त बिध्यार्थिको चौतर्फि बिकासका लागि खेलकुद महत्वपुर्ण पाटो भएको र यस्ता कार्यक्रमले बिध्यार्थिको मनोबल उच्च राख्ने बिस्वास ब्यक्त गर्नुभयो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?