काँग्रेस कञ्चनपुरका निर्वाचित सदस्य सदस्यमा एनपी पक्षकै बाहुल्यता

कञ्चनपुर, १३ मंसिर
नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्यमा एनपी दिवान पक्षकै बहुमत सदस्य निर्वाचित भएका छन । कुल सदस्य संख्याको झण्डै दुई तिहाई एनपी दिवान पक्षकै नेता कार्यकर्ता जिल्ला सदस्यमा निर्वाचित भएका हुन ।
खुला समावेसीमा पनि एनपी पक्षकै दबदबा रहेको छ । एनपी र दिवान विष्ट पक्षबाट चुनाव लडेका बहुमतसदस्यमा निर्वाचित भएका छ । निर्वाचन परिमाण अनुसार एन पक्षका ३५ र रमेश लेखक पक्षका १४जनाले सदस्य निर्वाचित भएका छन । पालिका तर्फबाट गोपाल सिह घिमिरे ८८४, डम्बर बहादुर चन्द ८४५, खगेश्वरी भट्ट९बोकटी० ७६४, नर बहादुर राना ७५६, नर बहादुर साउद ७४१, कल्पना गिरी ७५१, तोयराज अवस्थी ८१६, रामसिह भण्डारी ८८१, मोहन बहादुर सिह ७१५, लोक बहादुर कार्की ७९५, अतिराम चौधरी ७६८, तेज बहादुर शाह ७९४, दिल बहादुर देउवा ८३५, बिर बहादुर चन्द ७६१, राम बहादुर खडका ७४४, देवकी कार्की ७९४, नारायण सिह भण्डारी ७२६, गितादेवी रावल ७८८, चेतराम मडै ७३२ निर्वाचित भएका छन ।
समावेसी महिला तर्फ चन्द्र भण्डारी ९५६, टिकेश्वरी खडका ७०२, यशोदा खडका खत्री ७६३, दलित महिला नन्दा सार्की ७२३, आदिवासी जनजाति पशुपति थापा९मगर० ८०४, अल्पसंख्याक तर्फ श्रबण राना ७१४, खुला खसआर्य तर्फ जनकराज जोशी ८८२, दिपेन्द्र देउवा ७६२, पवनविक्रम सिह ७७४, प्रेम बहादुर थापा ७७४, सुरेन्द्र बहादुर चन्द ७७३, दलित तर्फ गणेश सुनार ७६८, मदन दमाई ७६२,m थारु तर्फ शिवराज राना ९४९, सौला राना ७६९ निर्वाचित भएका छन ।
काँग्रेस कञ्चनपुरका नेताहरुका अनुसार कुल जिल्ला सदस्य मध्ये ३४एनपी पक्ष र रमेश लेखक १३जिल्ला सदस्य निर्वाचित भएका छन । काँग्ेस जिल्लाका युवा नेता पवन नेपालीले यो पक्ष उ पक्ष भन्दा पनि सबै लोकतान्त्रिक प्रकृया अनुरुप काँग्रेस नेता कार्यकर्ता विभिन्न पक्षमा निर्वाचित भएको बताए ।

ताजा खबर

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

नेकपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

कञ्चनपुर, ६ माघ नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र...

रत्न कृषि सहकारीको दाेस्राे खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

दिल्लीराज पन्त  कञ्चनपुर ०५ माघ ।  कञ्चनपुरकाे भिमदत्त- १६ मा सहकारी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?