आधुनिक गीत ‘यो साँझ’ सार्वजनिक

२३ कार्तिक मंगलबार,
महेन्द्रनगर । आधुनिक गीत ‘यो साँझ’ सार्वजनिक भएको छ । मंगलबार अराज केशव एक्सप्रेस युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

यो साँझ गीतमा कलाकार भुपि उपाध्याय र मनिसा बोहराले अभिनय गरेका छन् । उक्त गीतका शव्द तेज पुरुषका हुन् भने म्युजिक तथा गायन अर्जुन बसन्तको हो । गीतको सम्पादन केशवराज गिरीले गरेका थिए ।

भिडियोका लागि : https://youtu.be/qfHQ_-0Frn0

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?