लागु औषध नियन्त्रण ब्यूरोका विष्ट पुरस्कृत

असोज २० महेन्द्रनगर ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी हवल्दार पदम सिह विष्ट पुरस्कृत भएका छन ।
बुधबार ६६औँ प्रहरी दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेश प्रहरीले लागु औषध नियन्त्रण ब्यूरोका हवल्दार विष्ट पुरस्कृत भएका हुन ।
लागु औषध नियन्त्रणमा उच्च भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरीले विष्टलाई पुरस्कारका साथै सम्मान गरेको छ । सुप प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कडेलले प्रहरी हवल्दार विष्टलाई पुरस्कार हस्तान्तरण गरेको हो । लागु औषध नियन्त्रण कार्यालय कञ्चनपुरमा कार्यरत विष्टले थुप्रै लागु औषधका तस्कर समुहलाई तह लगाउँदै आएका छन ।
सुप प्रदेश प्रहरीले उत्कृष्ठ काम गर्ने दर्जनौँ प्रहरीलाई सम्मानका साथै पुरस्कार प्रदान गरेको जनाएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?