फार्मेसी संघ सुपकाे अध्यक्षमा ओझा, १६ सदस्यीय प्रदेश कमिटी चयन

महेन्द्रनगर । नेपाल फार्मेसी संघ सुदूरपश्चिमकाे नयाँ प्रदेश समितिको कार्य समिति चयन भएको छ ।

नेपाल फार्मेसी संघ सुदूरपश्चिम समितिको सोमबार महेन्द्रनगरमा सम्पन्न भएको दोस्रो सम्मेलनले केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति चयन भएको छ ।

सोमबार सम्पन्न भएको सम्मेलनले समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ, महासचिवमा राजेश भट्ट, सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट चयन भएका छन । यसैगरी सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, पुजा विष्ट, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, विज्ञान भट्ट, विरेन्द्रसिंह धामी, लोकेश गिरी चयन भएका छन् । नेपाल फार्मेसी संघ, केन्द्रीय समितिको समन्वयमा सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन सम्पन्न भएको महासचिव राजेश भट्टले बताए । नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आथित्यमा सम्पन्न सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा रहेका फर्मासिस्टहरुको सहमागिता रहेको उपाध्यक्ष अभिषेक कार्कीले बताए ।

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

महाकाली नदीको बाढीमा फसेका ५ जनाको सकुसल उद्धार

कार्तिक ०२ महेन्द्रनगर । महाकाली नदीको बाढीमा फसेका भीमदत्त...

बझाङको थलारामा पहिरो

कार्तिक ०२ महेन्द्रनगर । बझाङमा पहिरो जादा ठूलो धनजनको...

सेतीको बाढीले अछाम र बाजुरा जोड्नेपुल छोयो,

 कात्तिक,२ डोटी । सेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि...

लगातारको वर्षाले महेन्द्रनगरको भाईरल रोड महाकाली नदीले कटान

 कार्तिक ०२, कञ्चनपुर । कञ्चनपुरमा भाइरल रोडका नामले परिचित...

बर्षातले अन्न नष्ट, कञ्चनपुरका किसानलाई महासंकटमा

कार्तिक  ०१ कन्चनपुर । धान भित्र्राउने बेला बर्षा भएसंगै...

Website developed by:

छुटाउनु भयो कि ?