भदौ २९,कंचनपुर । कंचनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुलाकी राजमार्ग अन्तर्गत जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु.प.प्र ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार स्थानीय २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।
ताजा खबर
महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
कञ्चनपुर, २४ असोज।
महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...
उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड
कञ्चनपुर, २३ असोज
कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...
भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम
कञ्चनपुर, १८ असोज ।
महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना
कञ्चनपुर, १७ असोज
शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै
कञ्चनपुर, १६ असोज
शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...
छुटाउनु भयो कि ?
रसुवा बाढीपीडितका लागि महेन्द्रनगरका फार्मेसी सञ्चालक दिपेन्द्र सिंह महराको १ लाख सहयोग
कञ्चनपुर ११ भाद्र
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको...
भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड
कञ्चनपुर
भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...
यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार अवस्थिलाई
कञ्चनपुर, ०६ वैसाख
कञ्चनपुरका युवा पत्रकार महादेव अवस्थीलाई कञ्चनपुर उद्योग...


