लागुऔषध सहित २ जना पक्राउ

भदौ २७,महेन्द्रनगर ।
कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर  मातहत बोर्डर आउट पोष्ट दोधा र नेपाल प्रहरीको लागु औषध ब्युरोबाट खटीएको संयुक्त टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।
जिल्लाको पुनर्वास नगरपालिका १० दोधापुलबाट सु.प्र.प ०१–००७ प ९५१८ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका २ सरस्वतीनगरका अन्दाजी २८ वर्षया शेरबहादुर थापा र बर्ष २६ का दिपक बिष्टलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १.५ ग्राम ब्राउन सुगर फेला पारी दुबै जनालाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको गणले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?