अखिल क्रान्तिकारी भीमदत्त नगरका संगठन विस्तार,

अध्यक्षमा जोशी कञ्चनपुर, २१ भदौँ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भीमदत्त नगरपालिकामा समेत संगठन विस्तार गरेको छ । क्रान्तिकारीले सोमबार अखिल क्रान्तिकारी भीमदत्त नगर कमिटि विस्तार गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पंकज जोशीको अध्यक्षतामा संगठन विस्तार भएको बताए । उपाध्यक्ष सन्तोष भट्ट, मनोज भुल, सुस्मीता नाथ, रेनु कार्की, कल्पाना ढुङ्गाना, सचिव सागर गुनियाल, सह सचिवमा लक्ष्मी नेपाली, अविशेषक बस्नेत, सागर नायक, कोषाध्यक्षमा अनिल जोशी सदस्यहरुमा शिवराज रावल, माधव महरा, निरञ्जन जोशी, पूर्ण रावल, सावित्री चन्द, आुषक भाट, सिया पार्की, मनिष चौधरी, कमल चौहान, निसान्त लुहार, मुकेस भट्ट, आषिक चन्द, भुवराज ढुङ्गना, अनिल धामी, गोपाल नाथ, कमल चौहना, हरिस भुल, विष्णी धामी, झक्त स्याडा, रमल टमाटा, दिनेश भाट, मुकेश भट्ट, तेज प्रकास पार्की, सागर ओखेडा, आशिष चन्द, गौतम स्याडा, सन्दीप चन्द, ललित बोहरा, कपिलराज जोशी, प्रशान्त रावल, चक्र्र कुँवर, सन्दीय सिनाई, सरोज विश्वकर्मा, मनोहर धिरज पार्की, पिया पार्की, रोशन बोहरा, विनय पार्की, राहुल कामी लगायत रहेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष प्रेम रावलको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारीका जिल्ला अध्यक्ष बिरेन्द्रराज विष्ट प्रमुख अतिथि रहेका थिए । बिशिष्ठ अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता देवेन्द्र ढुङ्गनाले शैक्षिक सुधारका लागि क्रान्तिकारीले भूमिका निर्वाह गर्नुपर्नेमा सुझाव दिए ।

अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरीले स्वागत मन्तव्य राख्दै क्रान्तिकारीले भीमदत्त नगरको शैक्षिक सुधारका लागि भूमिमा निर्वाह गर्न सुझाव दिए । क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले संचालन गरेको कार्यक्रममा भीमदत्त नगरका विद्यार्थी लगायतको सहभागिता रहेको थियो । क्रान्तिकारीले कञ्चनपुरका अधिकाँस स्थानीय तहमा संगठन विस्तार गरिसकेको जनाएकोछ ।

ताजा खबर

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?