शुक्लाफाँटा–६ मा आदर्श टोल विकास समिति गठन

भदौ १९ महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–६ मा आदर्श टोल विकास समिति गठन गरिएको छ । स्थानीय लालमन रानको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा जयबहादुर धानुक, सचिव देवदत्त जोशी, कोषाध्यक्ष बिन्दु भाट, सदस्यमा लालबहादुर राना, मिना विष्ट, सिजन सिंह, रामलाल राना, रामवति राना, पृथ्वी राना, महादेव भट्ट, राकेश बहादुर लुहार, सुरेन्दसिंह विष्ट रहेका छन् ।

समितिको पहिलो बैठकले वडा कार्यालयको सिफारिसमा संस्था दर्ता गर्ने निर्णय गरेको छ । साथै समितिले शुक्लाफाँटा–६ मा सामाजिक कार्यमा सहकार्य गर्ने छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?