कञ्चनपुरका १६ जनप्रतिनिधिले नेकपा एसकेमा सनाखत

कञ्चनपुर: कञ्चनपुर भदौं १७ र १८ गते गरी दुई दिनमा १६ जना जनप्रधिनिधिले नेकपा एकृकित समाजवादीमा सनाखत गरेका छन् । सनाखत हुनेमा बेलौरी नगरपालिका बाट ९ जना र भीमदत्त नगरपालिकाबाट ७ जना जनप्रतिनिधि रहेका छन् । बैलौरीबाट भदौं १७ गते र भीमदत्त नगरपालिका बाट  १८ गते सनाखत भएका हुन ।

भीमदत्तनगरपालिकाबाट आज शनाखत हुनेमा वडा नं. ६ का वडा अध्यक्ष हरक सिह धामी , १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेय, कार्यपालिका सदस्यद्वय प्रताप तिरुवा, सर्जन सुनार, वडा नं. ९ का वडा सदस्य दानी नाथ, ६ का वडा सदस्य दल बहादुर बोहरा, अर्जुन देव भट्ट रहेका छन् । उनीहरुले निर्वाचन आयोग कञ्चनपुरको कार्यालयमा आफुले रोजेको दलमा सनाखत गरेका हुन ।

नेकपा एमाले बाट नेकपा एकृकित समाजवादी पार्टीमा सनाखत हुनेमा भाद्र १७ गते ९ जना र १८ गते ७ जनाले सनाखत गरेको निर्वाचन आयोग कञ्चनपुरका सुचना अधिकृत भान बहादुर महराले बताए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?