काँग्रेस महाधिवेशन: कञ्चनपुर क्षेत्र नम्बर २ का केही वडाहरुमा सहमति

 १७ भदौँ कञ्चनपुर ।आशन्न नेपाली काँग्रेसको महाधिवेशनका लागि चार पटक समय तोकिएर हुन सकेन । तर, वडाबाट छनौट हुने वडा समिति, क्षेत्रीय प्रतिनिधी छनौटका लागि किचलो भईरहेका बेला कञ्चनपुरको क्षेत्र नम्बर २का तीनै तहमा रहेका केही वडाहरुमा सहमतीय आधारमा वडा समिति, क्षेत्रीय प्रतिनिधीको टुङगो लागेको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २का युवा नेता पवन नेपालीले क्षेत्रका अगुवा नेताहरुको प्रयासमा सहमतीय आधारमा वडा समिति, क्षेत्रीय प्रतिनिधीको टुङगो लागेको बताए । उनका अनुसार बेदकोट नगरपालिका ५ मा चित्रदेव भट्ट, ६मा जयदेव जोशी, ८मा दल बहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका ६मा दान बहादुर खाती, ७मा अर्जुन बहादुर मल्ल, ९मा चक्र बहादुर ऐर र कृष्णपुर नगरपालिका ४मा दिलिप सिह भण्डारी, ७मा हरिसिह गैराल, ९मा कैलाश बलायर वडा सभापतिमा चयन भएका छन ।

‘क्षेत्र नम्बर २मा अधिकाँस वडाहरुबाट वडा समिति र त्यहाँबाट क्षेत्रीय प्रतिनिधी सहमतीय आधारमा छनौट भईरहेका छन, ‘उनले भने, ‘क्षेत्र दुईमा सहमतीय आधारमै टुङग्याउने प्रयास जारी छ ।’

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?