भृकुटी माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण

महेन्द्रनगर ३ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षक÷शिक्षिकालाई ल्यापटप हस्तान्तरण गरिएको छ । विद्यालयले वैकल्पीक सिकाईलाई प्रभावकारी बनाउन ल्यापटप वितरण गरेको हो ।
बिहिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिल भट्टले शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । वैकल्पिक सिकाइलाई निरंन्तरा दिन र शिक्षकलाई प्रविधिमुखी बनाउन ल्यापटप दिईएको विद्यालयका बिरेन्द्र प्रसाद भट्ट  बताए ।

उनका अनुसार भृकुटी माविले कक्षा ८ देखि १२ सम्म सिटिईभिटीतर्फ सम्पुर्ण कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने योजना बनाएको छ ।
ल्यापटप हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिल भट्टसहित सदस्य राजेन्द्र आग्री, जित बहादुर चौधरी, मावि संयोजक विरेन्द्र प्रशाद भट्ट, शिक्षक प्रतिनिधि जानकी बोहरा लगायत शिक्षकको उपस्थिती रहेको थियो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?