नेवि संघ नेता कार्कीद्वारा विपन्न विद्यार्थीलाई राहत सहयोग

रोशन नेपाली
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरका नेता लोचन कार्कीले विपन्न समुदायका विद्यार्थीलाई राहत वितरण गरेका छन । कोरोना महामारीका कारण समस्यामा परेका भीमदत्त नगरपालिका क्षेत्रका विद्यार्थीलाई राहत वितरण गरेका हुन । नेवि संघ नेता कार्कीले खाद्यान्न समस्या भएका विपन्न दलित समुदायका विद्यार्थीलाई राहत दिएका हुन । चामल, दाल, नुन, तेल आधारभूत आवश्यकताका खाद्य बस्तु वितरण गरेका छन । शुक्रबार राहत वितरण गर्दै नेवि संघ कञ्चनपुरका नेता महामारीका बेला विपन्न विद्यार्थीलाई सक्दो सहयोग गरेको बताए । राहत पाएसंगै महेन्द्रनगरकी आशुया लुहारले खुसी व्यक्त गरिन । विपन्न दलित विद्यार्थीको पीडा बुझिदिएको भन्दै उनले नेवि संघ नेता कार्कीप्रति आभार प्रकट गरिन । नेवि संघ नेता कार्कीले आगामी दिनमा समेत समाजिक कार्य गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?