एक बालक र युवा मृत फेला, प्रहरीको अनुसन्धान जारी

दोधाराः कञ्चनपुरको दोधारामा एकै दिन एक बालक र युवा मृत फेला परेका छन । दोधारा चाँदनी नगरपालिका ५का ११बर्षिया उत्तम भट्ट र १का २६ बर्षिया दिनेश सार्की मृत फेला परेका हुन ।

दुवै आत्महत्या गरेको आशंकका गरिएको छ । घटना बारे दोधारा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

ताजा खबर

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने

काठमाडौँ – नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा...

देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट...

भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ...

शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?