विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ,३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनदेखिको वर्षाका कारण घरबारविहिन भएकाहरूसम्म छिटोभन्दा छिटो राहत पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको जिउधनको सुरक्षा गर्न र अफ्टेरोमा परेकालाई तत्काल राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

मुलुकभर अविरल वर्ष भएर धेरै स्थानमा बाढी, पहिरो र डुबानले भएपछि प्रधानमन्त्रीले बुधबार अपरान्ह परिषद् बैठक बोलाएका थिए ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?