१४ जिल्लामा कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाउंनूस् ः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लामा कोरोना भाइरस संक्रमण वृद्धि भएको बताएको छ ।बुधबार मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले पछिल्ला दिनमा १४ जिल्लामा कोरोना भाइरस संक्रमण बढेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा संक्रमण बढेको हो ।

प्रवक्ता पौडेलले संक्रमण वृद्धि भएका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ती जिल्ला बाहेक अन्य जिल्लामा भने संक्रमितको संख्या घट्दै गएको मन्त्रालयले जनाएको छ । ४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको उनले बताए ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?