कञ्चनपुर जारी निषेधाज्ञा फेरि लम्बियो, यस्तो छ सिडिओको आदेश

कञ्चनपुर,३१ जेठ । कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार निषेधाज्ञालाई असार ७ गतेसम्मलाई निरन्तरता दिईने जनाएको छ।

कोभिड १९ सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले असार ७ गते राती १२ बजे बजेसम्म निषेधाज्ञा थप गरिएको प्रजिअ महतोले बताए ।

ताजा खबर

उदयदेव बहुउदेद्देशीय सहकारीको २६ औँ बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा...

नयाँ बानेश्वरमा ‘संस्कृति बचाउ पहिचान बनाउ’ नारासहित देउसी भैलो कार्यक्रम सम्पन्न

नयाँ बानेश्वरमा हिमालयन हाइभ बोइज होस्टेल र लिपुलेक डट...

नागोयामा गुञ्जियो गौरवपूर्ण दशैंको धुन, सयौँ नेपाली एकजुट

जापानको नागोयामा सुदूरपश्चिम नेपाली समाज तोखाई जापानले आयोजना गरेको...

जापानको नागोयामा दशैंको झल्को: जमराको महिमा

- काठमाडौ : सुदूर पूर्वी मुलुक जापानको नागोयामा...

१० दिनमै फेरी कञ्चनपुरमा हात्तीको आक्रमण : बेलौरीका उमेश चौधरीको मृत्यु

कञ्चनपुर- जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?