सर्पले टोक्दा कञ्चनपुरमा एक पुरुषको मृत्यु

कञ्चनपुर,३१ जेठ । कञ्चनपुरमा एक पुरुषको सर्पको टोकाईबाट मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ बस्ने वर्ष ४९ का दुर्गा बहादुर थापाको आईतवार धान रोपाई गर्ने क्रममा दिउँसो करेत सर्पले टोकेको थियो ।

सर्पले डसेपछि उनलाई उपचारको लागि महाकाली अञ्चल अस्पताल ल्याइएको थियो । महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?