उपत्यकामा एक साता निषेधाज्ञा थपियो,यी क्षेत्र भयो खुकुलो

काठमाडौँ,३० जेठ । काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ । पहिले खाद्यान्न पसल मात्र खोल्न दिने निर्णय परिवर्तन गर्दै एक हप्ता निधोषज्ञा थपिएको छ ।

खाद्यान्न, पुस्तक पसल बिहान ११ बजेसम्म खुला गर्ने निर्णय भएको छ । साथै हार्डवेयर पसल ४ बजेपछि खुला गर्ने, कृषि कार्य सञ्चालन गर्न सहजीकरण गर्न दिने निर्णय भएको हो ।

अनलाइन डेलिभरी बिहान सात बजेदेखि सञ्चालन गर्न दिने, होटल बन्द गर्ने तर, होम डेलिभरी गर्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?