देशभर २४०७ जनामा कोरोना संक्रमण पुष्टि, थप ३९९४ जना संक्रमणमुक्त

काठमाडौं, ३० जेठ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

ताजा खबर

क्टरको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

१५ माघ, काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)...

चितवन–२ मा उपनिर्वाचन

काठमाडौँ, माघ १४ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा...

सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्रीको तयारी

कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको...

रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक...

सुदूरपश्चिम प्रदेशमा एमाले नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?