कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा झण्डै २ लाख बराबरको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरी बलले झण्डै २ लाख बराबरको अवैध सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट दोधारा चाँदनी र बयलबन्दाबाट खटिएको पैदल गस्ती टोलीले अवैध रूपमा भारतबाट भित्र्याउँदै गरेको चिनी, मल, सुर्ती, बिडी, आलु, साइकल र किराना सामान गरी १ लाख ९७ हजार ४५९ बराबरको सामान बरामद गरेको हो। बरामद गरिएका सामानहरूलाई आवश्यक कारवाहीको लागि कञ्‍चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए।

ताजा खबर

यातायात व्यवसायी द्वारा आन्दाेलन घाेषणा

कञ्चनपुर, १७ जेठ गण्डकी प्रदेश सरकारले ल्याएको यातायात सम्बन्धीको विवादित...

धुम्रपान रहित दिवसकाे अवशरमा कञ्चनपुरमा वक्तृत्वकला

कञ्चनपुर, जेठ १७ कञ्चनपुरमा विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला आयोजना...

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?