सात हजार २२० थपिए, सात हजार १३५ कोरोनामुक्त, १८५ को मृत्यु

काठमाडौं, जेठ १० गते । नेपालमा कोरोनाभाइरसका सात हजार २२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ८४६ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक लाख १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सात हजार २२० जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका जम्मा पोजेटिभ संख्या पाँच लाख २० हजार ४६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार १३५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ९८ हजार ४८३ जना कोरोनामुक्त भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८५ जना कोरोना सङ्क्रमितको निधन भएको जनाएको छ । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट भएका मृत्युको संख्या छ हजार ५३१ पुगेको छ । हाल ९२४ जना क्वारेन्टिनमा छन् ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?