मलखाद लुकाएर राख्ने महेन्द्रनगरको बालाजी किराना पसल सिल

कञ्चनपुर,९ जेठ । कञ्चनपुरको महेन्द्रनगर बजारको एक किराना पसलमा मलखाद लुकाएर राखेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालयको टोलीले  बजार अनुगमनका क्रममा ३ नम्बर गल्लिमा रहेको बालाजी किराना पसलमा मलखाद लुकाएर राखेको अवस्थामा फेला पारेको प्रमुख जिल्ला अधिकारी राम कुमार महताले बताए ।

उनका अनुुसार निषेधाज्ञामा किराना पसलले नियमविपरीच कार्य गरेको भन्दै उक्त किराना पसल सिल गरिएको प्रमुख जिल्ला अधिकारी महताले जानकारी दिए ।

ताजा खबर

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?