स्वीट्जरल्याण्डले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

कठमाडौं, जेठ ८ गते । स्वीट्जलल्याण्ड सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । ती स्वास्थ्य सामग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सर्न ट्रेटर तथा तथा एघार लाख थान एन्टिजेन टेस्ट किट, व्यक्तिगत सुरक्षा सामग्री रहेको बताइउको छ । विशेष कार्गो उडानमार्फत ती सामग्री नेपाल ल्याइएको हो ।
ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाइ नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिजावेथ भोन केप्लरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

ताजा खबर

शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार । नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय...

सडक विभागका सहसचिव खत्रीको यस्तो दावि महाकाली पुलको पुरानो डिजायन फेल भयो, नयाँ मैले ल्याएको हुँ

कञ्चनपुर, २ असार  गत बर्ष वाढीले भत्काएको महाकाली चारलेनको गाईडबण्ड...

लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा लक्ष्मी मावि बागफाँटा प्रथम 

शुनिल राना, कञ्चनपुर १ असार  लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव...

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?