अछाममा दाउरा लिन गएकी युवतीको रुखले च्यापिएर मृत्यु

महेन्द्रनगर । अछाममा रुखमा च्यापिएर एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका– ४ चाल्साकी २१ बर्षीया निशा थापाको दाउँरा लिन गएको बेला रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय अछामका प्रवत्ता एवम् प्रहरी निरिक्षक रमेश अवस्थिले बताए ।

बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको पहरीले जनाएको छ ।

ताजा खबर

इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ,८ साउन  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको...

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?