जनबाहिनीका संयोजक ओझाद्धारा अनाथबालवालिकालाई शैक्षिक सामाग्री वितरण

महेन्द्रनगर । जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालवालिकालाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गरेका छन् ।

आईतबार संयोजक ओझाले आफ्नो २८ औँ जन्मदिनको अवसरमा कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयका बालवालिकाहरुलाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गरेका हुन् ।

पछिल्लो समय जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको संयोजक ओझाले बताए ।

संयोजक तथा समाजसेवी ओझाले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?