अनाथ बालबालिकालाई खिर खुवाएर पत्रकार गिरीले मनाए जन्मदिन

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार तथा समाजसेवी मदन गिरीले आफ्नो जन्मदिनको अवसरमा अनाथालयमा रहेका बालबालिकाहरुलाई खिर खुवाए छन् ।

सोमबार जिल्लाको महेन्द्रनगर स्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई खिर खुवाएर पत्रकार गिरीले आफ्नो जम्मदिन मनाएका छन् ।

पछिल्लो समय जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको गिरीले बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस बिबिए ७ औँ सेमेस्टरमा अध्ययनरत गिरी आर्थिक अभियान राष्ट्रिय दैनिकका कञ्चनपुर समाचारदाता हुन् ।

उनी देशपार्टी, सुदूरपश्चिम खबर डटकम अनलाईका साथै कञ्चन टुडे दैनिकका कार्यकारी सम्पादक हुन् । उनि लियो क्लव अफ शुक्लाफाँटा स्माइलका पूर्व अध्यक्ष पनि हुन् ।

पत्रकार गिरीको समाजिक कार्यप्रति कञ्चनपुरका पत्रकार हर्षित भएका छन् ।

स्वतन्त्र पत्रकार संघ कञ्चनपुरका सचिव समेत रहेका पत्रकार गिरी पछिल्लो युवा पुस्ताका जुझारु पत्रकारका रुपमा गनिन्छन् ।

गिरीले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएक छन् ।

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?